Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

हालसम्म कति कमायो सलमानको ‘टाइगर जिंदा है’ले ?

$
0
0

एजेन्सी, १४ पुस । हालै बलिउड सुपरस्टार सलमान खानले आफ्नो ५२ औं जन्मदिन मनाएका छन् । सलमानले आफ्नो जन्मदिनमा आफ्ना फ्यानलाई उपहारस्वरुप ‘टाइगर जिंदा है’ दिए । यस फिल्मले कमाईको मामिलामा केही रेकर्डहरु समेत बनायो । फिल्मले हालसम्म राम्रो व्यापार गरिरहेको छ ।

यस फिल्मको माध्यमबाट सलमान-कट्रिनाको जोडी पाँच वर्षपछि पुन: पर्दामा देखिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यस फिल्मले हालसम्म १९०.६२ करोडको व्यापार गरिसकेको छ । बताइएअनुसार फिल्म रिलिजको सातौं दिनमा २०० करोड नाघ्नेछ ।

The post हालसम्म कति कमायो सलमानको ‘टाइगर जिंदा है’ ले ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles