एजेन्सी, १४ पुस । बलिउडमा केही यस्ता सेलिब्रिटीहरु पनि रहेका छन् जो भेजिटेरिन छन् । कतिपय आफ्नो फिगर मेनटेन गर्नाका लागि भेजिटेरिन भएका छन् भने कतिको अन्य कारणहरु रहेका छन् ।
तर, यी सबैले आफ्नो स्वास्थ बलियो हुनुको पछाडि भेजिटेरिन प्रमुख कारण भएको बताउँछन् ।
आउनुहोस् हेरौ बलिउडका चर्चीत भेजिटेरिन अनुहारहरु
कंगना रणावत
आफ्नो स्वास्थको साथ साथै सुन्दरतालाई सन्तुलित राख्न ननभेज खाना खान छोडेको कंगना बताउँछिन् ।
सोनाक्षी सिन्हा
शरिरको तौल घटाउन भेजिटेरिएन बनेको सोनाक्षी सिन्हाले बताइन् ।
अनुष्का शर्मा
अनुष्का शर्मालाई मासुको गन्ध मनपदैन । यस कारण उनलाई भेजिटेरिन हुन मनलाग्यो ।
विद्या बालन
विद्याका अनुसार ननभेज खाँदा शरिरको तौल बढ्छ । यसकारण उनी ननभेज डाइट फलो गर्छिन् ।
ज्याकलिन फर्नानडेज
पर्यावरण जोगाउन यी अभिनेत्रीले ननभेज खान छोडिदिइन् । भेज डाइटले शरिर मेनटेन गर्न मदत पुर्याउने उनको विश्वास रहेको छ ।
The post यसकारण शाकाहारी बनेका थिए बलिउडका यी अभिनेत्रीहरु appeared first on Sajha Post.