Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

कपिल शर्मालाई झट्का !

$
0
0

काठमाडौं, १९ मंसिर । भारतीय कमेडियन कपिल शर्माको दोस्रो फिल्म ‘फिरंगी’लाई बक्स अफिसमा झट्का लागेको छ ।

फिल्मले पहिलो तीन दिनमा मात्र सात करोडको आसपासमा कमाई गरेको थियो । राजीव ढींगरा निर्देशित फिल्म ‘फिरंगी’ले पहिलो साता साढे सात करोडको व्यापार गरेको हो । बक्स अफिसमा खराब शुरुआत गरेको फिल्मले पहिलो दिन २ करोड १० लाखसँगै ओपनिङ गरेको थियो ।

शनिबार फिल्मको कलेक्सन साढे चार करोड पुग्यो भने आइतबार एक करोडभन्दा पनि कमको व्यापार गर्‍यो ।

The post कपिल शर्मालाई झट्का ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles