Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

कपिलको फिल्मले बक्स अफिसमा गरेन कमाल

$
0
0

एजेन्सी, १९ मंसिर । गएको शुक्रबार कमेडियन किङ कपिल शर्माको फिल्म फिरंगी रिलिज भएको थियो ।

कमेडी मार्फत आफुलाई परिचीत गराएका उनले फिल्म क्षेत्रमा पनि आफुलाई समाहित गराउने काम गरे । यस अघि आएको उनको फिल्म किस किस्से प्यार करुले बक्स अफिसमा राम्रै कमाइ गरेको थियो ।

तर, फिरंगीले भने खासै कमाल देखाउन सकेन । हालसम्म यस फिल्मले ६ करोड भारतीय रुपैयाँको कमाइ गरेको छ ।

ओपनङि दिनमा २ करोडको कमाइ यस फिल्मले हालसम्म ६ करोड कमाइ गरेको छ । फिल्ममा कपिल शर्माको प्रमुख भुमिका रहेको छ ।

The post कपिलको फिल्मले बक्स अफिसमा गरेन कमाल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles