Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

नम्रताले देखाएको कि देखिएको ?

$
0
0

काठमाडौं, १७ मंसिर । मोडल तथा अभिनेत्रीहरू विभिन्न समारोहमा आफैंले तयार पार्न लगाएको डिजाइनका पहिरनमा उत्रिन्छन् । तर ति पहिरनले कति साथ दिन्छ वा पहिरिनेकै नियत त्यस्तो हुन्छ ?

हुन त बलिउड र हलिउडमा पहिरनका यस्ता हत्कण्डा धेरै नै हुन्छन् । अभिनेत्री नम्रता सापकोटाको यो हत्कण्डा हो की पहिरनको धोका ?

युएईको आबुधाबीमा सम्पन्न दोस्रो म्युजिक भिडियो अवार्डको नायिका नम्रता श्रेष्ठ पनि रातो गाउनमा निकै हट अवतारमा प्रस्तुत भएकी थिइन् । रातो गाउनमा सजिएकी नम्रतालाई आफ्नो पहिरन सम्हाल्न हम्बे हम्बे परेको थियो । अवार्डको खुशी एक तर्फ थियो भने गाउन सम्हाल्न नसक्नुको पिडा अर्को तर्फ स्पष्ट झल्किन्थ्यो ।

नम्रताको पहिरनले धोका दिएरै हुनसक्छ उनको नीजि अंग क्यामेरामा कैद भएको थियो । क्लिभेज देखाउने त चलन नै छ जो विवादस्पद पनि छ । के नम्रताले त्यस्तो विवाद निकाल्न खोजेकी हुन् र ? उनले उक्त अवार्डमा म्युजिक भिडियो मार्फत उत्कृष्ट अभिनेत्रीको अवार्ड उचालेकी थिइन् ।

The post नम्रताले देखाएको कि देखिएको ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles