Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

अष्ट्रेलियाको पानीमा साम्राज्ञीको ‘हट’ रूप, अहिलेसम्मका हिरोइनलाई माथ !

$
0
0

काठमाडौं, १६ मंसिर । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले अष्ट्रेलियामा छिन् । निर्मात्री तथा निर्देशक पनि बनिसकेकी झरना थापाले ए मेरो हजुर २ सँगै साम्राज्ञीलाई अष्ट्रेलिया लगेकी हुन् ।

साम्राज्ञीले अष्ट्रेलियाको रेड कार्पेटमा रातो पहिरनले माथ दिएकी थिइन् । तर त्यसलाई पनि माथ दिनेगरी उनको फेसबुकमा पोष्ट भएका छन्, विकीनी तस्बिर । समुद्र सयरमा निस्किएकी साम्राज्ञीको तस्बिरमा देखिएको रूपको चर्चा चलेको छ ।

अहिलेसम्मका हिरोइनलाई माथ हुनेगरी पानीमै आगो लगाउने साम्रज्ञीको रूपको धेरैले प्रशंशा र कतिपयले आलोचना समेत गरेका छन् । फिल्मसँगै साम्राज्ञी पहिलो पल्ट विदेश सयर गरेकी हुन् । विदेशमा उनले सेलिब्रिटी अन्दाजमा तस्बिरहरू खिचाएकी छन् ।

The post अष्ट्रेलियाको पानीमा साम्राज्ञीको ‘हट’ रूप, अहिलेसम्मका हिरोइनलाई माथ ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles