Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘डन ३’ : प्रियंका आउट, दीपिका इन !

$
0
0

एजेन्सी, ८ मंसिर । बलिउड फिल्म ‘डन ३’को काम सुरु भइसकेको छ । यस फिल्ममा एकपटक पुन: दर्शकहरुले शाहरुख खानको दमदार अवतार देख्न सक्नेछन् । यद्यपी यसपटक भने फिल्ममा एक ठूलो परिवर्तन हुने भएको छ ।

रिपोर्ट्सका अनुसार शाहरुखको ‘डन’ र ‘डन २’ मा अभिनय गरेकी अभिनेत्री प्रियंका चोपडाको ठाउँ अब दीपिकाले लिन सक्नेछिन् । बताइएअनुसार निर्माताले फिल्मका दीपिका तयार भइसकेकी छन् ।

रिपोर्ट्सलाई मान्ने हो भने प्रियंका यस प्रोजेक्टबाट टाढा हुनुको कारण शाहरुखसँगको अफेयरको खबर बाहिर आउनु हो । यता प्रियंका पनि अहिले ग्लोबल स्टार भइसकेकी छन् । हाल उनी अमेरिकन टिभी शो ‘क्वान्टिको’को तेस्रो सिजनका लागि शूटिङ गरिरहेकी छन् ।

The post ‘डन ३’ : प्रियंका आउट, दीपिका इन ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles