काठमाडौं, ५ मंसिर । हलिउड गायिका सिनिता हालै एउटा इभेन्टमा पुगेकी थिइन् । यस दौरान उनले गुलाफी रङको ब्लेजर र ट्राउजर लगाएकी थिइन् । तर, उनले ब्लेजरको मुनी केही पनि लगाएकी थिइनन् । इनरवेयरविना इभेन्टमा उनी पुगेकी थिइन् ।
त्यसो त आफ्ना हट तस्बिरका कारणले उनी चर्चामा रहने गरेकी छन् । यो इभेन्टमा उनीसँग साथी पनि थिइन् । दुवैले जब क्यामराका अगाडी तस्बिर खिचाउन थाले, सिनिताको ब्लेजरबाट उनको गोप्य अंग बाहिर आउन थाले । जब उनलाई थाहा भयो उनी लाजले भुतुक्क भएर लुकाउन थालिन् । उनलाई यस्तो देखेर त्यहाँ रहेका मानिसहरू पनि हैरान भएका थिए । एजेन्सी
The post उफ् ! भित्रिबस्त्र नलगाउँदा पार्टीमा सेलिब्रिटीको यस्तो हालत…(फोटो फिचर) appeared first on Sajha Post.