Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

सेफको लव वाइट !

$
0
0

एजेन्सी, ३० कात्तिक । सेलिब्रिटीहरु आफ्नो लव लाइफका बारेमा भने आज पनि गुपचुप रहने गरेका छन् ।

मिडियाको क्यामेराबाट व्यक्तिगत लाइफलाई लुकाउँदै लव अफयेर गरिरहेका बलिउड सेलिब्रिटीहरुको लव बाइटका कारण पनि ठुलै चर्चा हुने गरेको छ ।

करीनाको लव वाइट हुने, सैफ पछि छुट्ने कुरा त कदापि हुनै सक्दैन । उनको गर्दनमा पनि लव बाइट स्पट भएको थियो ।

यो लव वाइट त्यतिखेरको हो जब उनी करीना कपुरसँग लव अफयेरमा थिए । लव बाइटबारे उनलाई सोध्दा उनले हाँसेर टारेका थिए ।

The post सेफको लव वाइट ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles