काठमाडौं, २१ कात्तिक । बलिउड सुपरस्टार सलमान खान र अभिनेत्री कट्रिना कैफको आगामी फिल्म ‘टाइगर जिंदा है’को ट्रेलर रिलिज भएको छ । फिल्मको सिक्वेलमा टाइगर एक मिसनमा गएको देख्न् सकिन्छ ।
फिल्मको ट्रेलरमा सलमानको एक्सन देख्न सकिन्छ । फिल्मलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् ।
फिल्मको शूटिङ अष्ट्रिया, मोरक्को, ग्रीस र अबुधाबीजस्ता स्थानमा गरिएको छ ।
ट्रेलर हेर्नुहोस् :
The post सलमान स्टारर ‘टाइगर जिंदा है’को ट्रेलर रिलिज appeared first on Sajha Post.