Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

कटरिनाले मानिन् तर सलमानले मानेनन् !

$
0
0

एजेन्सी, २२ कात्तिक । सलमान खानको बुहप्रतिक्षित फिल्म टाइगर जिन्दा हेको ट्रेलर रिलिज भएको छ ।

निर्देशक अली अब्बास जफरले यस फिल्ममा सलमानको २५ वर्ष पुरानो कसम तोड्ने प्रयास गरेका थिए । सलमान खान र कटरिनाको फिल्म एउटा बोल्ड लिपलक सिन राखिएको थियो ।

यसका लागि कटरिना तयार रहेकी थिइन् । उनले यस अघिका फिल्ममा पनि लिपलक सिन दिइसकेकी थिइन् ।

तर, जब अब्बासले सलमान खानसँग यो प्रस्ताव राखे तब उनले अस्वीकार गरेका थिए ।

फिल्ममा भरमार एक्शन रहेको र सिक्वेल भएका कारण एउटा किसिङ सिन दिनुपर्ने उनले प्रस्ताव रहेको थियो । तर, सलमानले भने उक्त प्रस्ताव ठाडै अस्वीकार गरिदिएका छन् ।

The post कटरिनाले मानिन् तर सलमानले मानेनन् ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles