Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

बलिउडमा कमव्याक गर्न चाहदैनन् यी कलाकारहरु

$
0
0

एजेन्सी, २१ कात्तिक । बलिउडमा केही यस्ता कलाकारहरु छन् जसलाई केही फ्यानहरु आज पनि उत्तिकै मिस गरिरहेका छन् । तर, यी अभिनेताहरु भने फिल्म लाइनमा भने फर्कन चाहदैनन् ।

यसको पछाडि उनीहरुको असफलता नै हो । हाल केही कलाकारको शारीरिक बनावटमा पनि धेरै नै परिवर्तन आइसकेको छ । यी अभिनेताहरु फिल्मी क्षेत्रमा अरु भुमिकाले फर्कन चाहे पनि अभिनयका हिसाबले भने फर्कन चाहदैनन् ।

केही सुपरहिट फिल्म दिएता पनि उनीहरु बलिउडमा भने टिक्न सकेनन् । हाल उनीहरु गुमनाम जस्तै जीवन बिताइरहेका छन् ।

आउनुहोस् हेरौ उनीहरुको सुची यस्तो रहेको छ ।

१. इशा देवल
२. फर्दिन खान
३. जाहिद खान
४. कुनाल कपुर
५. माधुरी दिक्षित
६. आयेशा ताकिया
७. प्रीति जिन्डा
८. उर्मिला माथुणकर

 

The post बलिउडमा कमव्याक गर्न चाहदैनन् यी कलाकारहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles