Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

रहेनन् फिल्म निर्देशक कुन्दन

$
0
0

काठमाडौं, २१ असोज । चर्चित बलिउड फिल्म निर्देशक कुंदन शाहको हृदयघातबाट निधन भएको छ । मुम्बईस्थित आफ्नो बान्द्राको घरमा उनले ६९ वर्षको उमेरमा अन्तिम श्वास लिए । उनको धेरै लोकप्रिय टिभी शो र फिल्महरु बनाएका छन् ।

कुंदन शाह सन् १९८३ सालमा ‘जाने भी दो यारों’ सर्वाधिक लोकप्रिय बनेको थियो । कुंदन शाह ने पुणेको एफटीआईबाट निर्देशन कोर्ष पुरा गरेका थिए । उनले ‘कभी हां’, ‘कभी ना’, ‘क्या कहना’, ‘खामोश’, ‘हम तो मोहब्बत करेगा’ र ‘दिल है तुम्हारा’ जस्ता फिल्म निर्देशन गरेका थिए ।

बहुचर्चित फिल्म ‘जाने भी दो यारों’का लागि राष्ट्रिय अवार्डले सम्मानित गरिएको थियो ।

The post रहेनन् फिल्म निर्देशक कुन्दन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles