Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

कट्रिनालाई हात लाग्यो अर्को ठूलो फिल्म !

$
0
0

एजेन्सी, २१ असोज । बलिउड अभिनेत्री कट्रिना कैफलाई फिल्मको खाँचो छैन । उनको हातमा यतिबेला धेरै फिल्महरु छन् ।

सलमान, शाहरुख, आमिरका साथै अन्य केही बलिउड स्टारहरुसँग कट्रिना रोमान्स गरिसकेकी छन् । त्यस्तै भारतीय सञ्चारमाध्यमका अनुसार कैफले अहिले शाहिद कपूरको फिल्म ‘रोशनी’ हात लागेको छ ।

‘ट्वाइलेट एक प्रेमकथा’का निर्देशक श्रीनारायण सिंहले बनाउन लागेको नयाँ फिल्ममा कट्रिनाले काम गर्ने बताइएको छ । स्रोतका अनुसार निर्देशक सिंहले कट्रिनालाई फिल्मको न्यारेशन दिइसकेका छन् ।

The post कट्रिनालाई हात लाग्यो अर्को ठूलो फिल्म ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles