Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

अब रणवीर सिंहकी पत्नी बन्दै कट्रिना

$
0
0

एजेन्सी, १८ असोज । भारतीय क्रिकेट टिमका कप्तान कपिल देवको जीवनमा आधारित भएर बन्न लागेको फिल्ममा अभिनेता रणवीर सिंह मुख्य भूमिकामा देखिनेछन् ।

फिल्ममा कपिलकी पत्नीको भूमिका निभाउने अभिनेत्रीबारे विभिन्न विवाद चलिरहेको थियो । तर, खबरका अनुसार अहिले अभिनेत्री कट्रिना कैफले रणवीरकी श्रीमती बनेर उक्त रोल खेल्ने निश्चित भएको छ ।

फिल्म ‘बजरङ्गी भाइजान’ का निर्माता कबिर खानले यस फिल्मलाई निर्देशन गर्नेछन् ।

The post अब रणवीर सिंहकी पत्नी बन्दै कट्रिना appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles