Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

यसकारण साहिदलाई छाड्दै सेफसँग विवाह गरेकी थिइन् करिनाले

$
0
0

एजेन्सी, १८ असोज । करीना र सैफको जोडी बलिउडमा निकै चर्चित र राम्रो पनि मानिन्छ । चलचित्र ‘टशन’ को शुटिङबाट एक अर्कालाई प्रेम गरेर बिहे गरेका यी दुईको एक छोरा समेत भइसकेको छ ।

एक अन्तरवार्तामा करीनाले भनेकी थिइन् कि उनले जीवनसाथी सैफनै चुन्नुको कारण बताएकी थिइन् । उनी बिहेपछि पनि आफ्नो करियरलाई अघि बढाउन चाहान्थिन् । आफ्नै खुट्टामा उभिएर केहि गर्ने सपना समेत थियो र यो सबै सैफले स्विकारेका थिए । उनले बिहेअघि सैफसँग यस्तो शर्तमा मन्जुरी भएको कुरा समेत बताएकी थिइन् ।

 

तर शाहिदसँग प्रेममा रहेको बेला यहि शर्त राख्दा उनले सरासर इन्कार गरिदिएका थिए । यसकारण यी दुवैको ब्रेकअप भयो ।

The post यसकारण साहिदलाई छाड्दै सेफसँग विवाह गरेकी थिइन् करिनाले appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles