Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

जब श्रीमीतहरुले छोडेर गए…

$
0
0

बलिउड । पाकिस्तानबाट भारत आफ्नो करिअर बनाउन आएका अदनान स्वामीले अन्ततः भारतको परिचयपत्र लिन सफल भए ।

संगीत क्षेत्रमा चर्चित उनी विवाहका कारण पनि उत्तिकै चर्चामा रहे । मोटोपनले सताएपछि उनका श्रीमतीहरुले उनलाई छोडेको समाचाहरु बाहिर आएका थिए ।

तर, उनको जीवनमा नयाँ युवतीहरुको आगमन भने रोकिएन । उनले आफ्नो जीवनकालमा तीनवटी महिलासँग विवाह गरे । अदानानले पहिलो विवाह फिल्म ‘हिना’ की अभिनेत्री जेबा बख्तियारसँग गरेका थिए ।

जेबा बख्तियारसँग वैवाहिक सम्बन्ध राम्रो नबनेपछि दुबईमा बस्दै आइरहेकी सबाह गलादेरीसँग विवाह गरे । विवाह गरेको केही महिनामा नै सम्बन्ध टुट्यो । त्यसपछि उनको जीवनमा आइन् रोया फारयाबी । हालसम्म उनको र रोयको सम्बन्ध प्रगाण रहेको छ भने उनले आफ्नो मोटोपनलाई घटाएर फिट एण्ड फाइन पनि भएका छन् ।

The post जब श्रीमीतहरुले छोडेर गए… appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles