Quantcast
Viewing latest article 1
Browse Latest Browse All 3084

फिल्म ‘सर्वजित’ निर्माणका लागि पर्यटनमन्त्रीले पाँच महिनाको तलब दिने

काठमाडौं । दलित आन्दोलनका अगुवा भगत सर्वजीत विश्वकर्माको जीवनमा आधारित रहेर निर्माण हुने चलचित्र ‘सर्वजित’का लागि संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् ।

चलचित्रको शुभारम्भ कार्यक्रममा मन्त्री आलेले ‘सर्वजित’ निर्माणमा आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन्। दलित महिला केन्द्रको निर्माण अनि दिनेश डीसीको निर्देशनमा बन्ने फिल्ममा थिएटरका कलाकारको अभिनय रहने छ ।

वायोपिक फिल्मको जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसर पारेर शुभ मुर्हत गरिएको हो ।

चलचित्रको प्रधानमन्त्री शेरबहादुर देउवाले शुभ मुहूर्त गरेका छन् ।


Viewing latest article 1
Browse Latest Browse All 3084

Trending Articles