एजेन्सी, २ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बलिउड अभिनेत्री अनुष्का शर्मालाई भारत सरकारको ‘स्वच्छता ही सेवा’ अभियानमा जोडिनका लागि निमन्त्रण गरेका छन् ।
प्रधानमन्त्री मोदीले अनुष्काको उपस्थितिले अन्य मानिसहरुलाई पनि उक्त अभियानमा सहभागी हुन प्रेरित बनाउने बताए । अनुष्का ‘स्वच्छ भारत अभियान’को समेत अभियन्ता हुन् ।
The post मोदीको अभियानमा अभिनेत्री अनुष्का पनि जोडिँदै appeared first on Sajha Post.