Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

शिशिरको निर्देशनमा मेलिनाको ‘जब साँझ पर्दै गयो’सार्वजनिक (भिडियोसहित)

$
0
0

काठमाडौं, १ भदौ । गायिका मेलिना राईको स्वरमा सजिएको ‘जब साँझ पर्दै गयो’ गीतको भिडियो युट्युवमार्फत सार्वजनिक भएको छ ।

इन्द्रजित लावलिको शब्द र डि आर आतुको संगित रहेको भिडियोमा सनाम कठायत, शिवानी अधिकारी र कुसुम गुडागाइको अभिनय रहेको छ ।

मोडल सङ्स नेपालले बजारमा ल्याएको उक्त भिडियोलाई शिशिर श्रेष्ठले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नुहोस्

The post शिशिरको निर्देशनमा मेलिनाको ‘जब साँझ पर्दै गयो’ सार्वजनिक (भिडियोसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles