Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

फिल्म खेल्न अभिनेत्रीसँग अभिनेताले नै यस्तो प्रस्ताव राखेपछि…

$
0
0

बलिउड । कास्टिङ काउचको एक नयाँ मामिला बाहिर आएको छ । कस्तुरी नाम गरेकी एक अभिनेत्रीले एक तेलुगु फिल्मका एक्टर तथा पोलिटिशियनलाई कास्टिङ काउचको आरोप लगाएकी छिन् । ति अभिनेत्रीले भनेकी छिन्,‘फिल्ममा काम गर्न उक्त एक्टरले आफुलाई उनीसँग सुत्न बाध्य बनाएको बताएकी छिन् ।’

अभिनेत्रीका अनुसार फिल्ममा काम गर्ने हो भने आफुसँग सुत्न पर्ने उनको सर्त रहेको थिया । उनले थप्दै भनिन्,‘मैले उनको इगो हर्ट गर्दै उनलाई मुख भरी जबाफ दिए । तर, यसको पिडा मैले ठुलो भोग्नुपर्यो । मलाई ति अभिनेताले दुई फिल्मबाट हटाइदिए ।

कस्तुरीले निप्पु रावा, अन्नामाया, चिलाकोतुडु, अक्सा विधिलो र मा आयानाबनग्राम जस्ता फिल्महरु गरिसकेकी छिन् । यि अभिनेत्रीले अभिनेत्री राधिका आप्टेले साउथ इन्डस्ट्री मा कास्टिङ काउचका समस्याबारे पर्दा उठाएपछि यस्तो बयान दिएकी हुन् । यस बयान पश्चात मानिसको सोचमा केही परिवर्तन आउने उनीहरुको विश्वास रहेको छ ।

 

The post फिल्म खेल्न अभिनेत्रीसँग अभिनेताले नै यस्तो प्रस्ताव राखेपछि… appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles