Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘बोल्ड लुक्स’भन्दै भारतीय मिडियामा छाइन् नेपालकी अञ्जना

$
0
0

काठमाडौं । सामाजिक सञ्जालले धेरैलाई भाइरल बनाएको छ । त्यस्तै नेपालकी एक मोडल भारतमा भाइरल भएको खबर छ । भारतीय सञ्चारमाध्यमहरुले नेपालकी मोडल अञ्जना दासलाई ‘नेपालको सुन्दरी’ भन्दै समाचार प्रकाशित गरेको छ ।

उनको बोल्ड लुक्स कुनै बलिउड तथा हलिउड अभिनेत्रीभन्दा कम नभएको उल्लेख गर्दै निकै छोटो समयमा चर्चित भएको समेत केही भारतीय मिडियाले लेखेका छन् ।

अञ्जनाको सुन्दरताले सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान तानेको छ । उनले इन्टरनेटमा राज गरेको भन्दै उनको सुन्दरताको चर्चा पहिला नेपालमा मात्र भएपनि अहिले संसारभर भएको न्यूजट्रेण्डले लेखेको छ ।

अञ्जना मिस पोखरा भएको बताउँदै उनलाई एक अभिनेत्रीको रुपमा लिन सकिने भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

कुसुम श्रेष्ठ ‘तरकारीवाली’ लाई पनि भारतीय मिडियाले विशेष रुपमा समाचार प्रकाशित गरेको थियो ।

The post ‘बोल्ड लुक्स’ भन्दै भारतीय मिडियामा छाइन् नेपालकी अञ्जना appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles