काठमाडौं, १० भदौ । गायक मिल्वन तामाङको स्वरमा सजिएको ‘जसलाई धेरै माया गर्थे’ बोलको गीत युट्ववमार्फत सार्वजनिक भएको छ ।
प्रकाश घिसिङको शब्द, संगीत रहको गीतलाई म्यूजिक नेपालले बजारमा ल्याएको हो ।
जनक सिंहले निर्देशन गरेको उक्त गीतको भिडियोमा प्रकाश घिसिङ, अरुना लामा र मर्स्स माझीले अभिनय गरेका छन् ।
भिडियो हेर्नुहोस्
The post जनकको निर्देशनमा प्रकाशको ‘जसलाई धेरै माया गर्थे’ सार्वजनिक (भिडियोसहित) appeared first on Sajha Post.