काठमाडौं, ९ भदौ । निकेश खड्काद्वारा निर्देशित ‘फाटेको जुत्ता’को पहिलो गीत सार्वजनिक भएको छ ।
शुक्रबार निर्माण युनिटले फिल्ममा समावेश भएको पहिलो गीत ‘आइ यम सरी’ युट्ववमार्फत सार्वजनिक गरेको हो ।
अर्जुन कुमारको लगानी रहेको फिल्ममा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, वुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म आगामी कात्तिक १७ गते देशभर प्रदर्शन हुँदैछ ।
भिडियो हेर्नुहोस्
The post ‘फाटेको जुत्ता’मा प्रियंका र सौगात (भिडियोसहित) appeared first on Sajha Post.