बलिउड । विवेक अव्रोय र सलमान खानको दुश्मनीबारे कमैलाई थाहा छ होला ? सलमान खानसँग ब्रेकअप भएपछि ऐश्वर्या विवेकको शरणमा पुगेकी थिइन् ।
सलमान खानलाई यो कुरा कत्ति पनि मन परेन । उनको रिसमा परे विवेक । रातभर फोन गरेर विवेकलाई थर्काउने काम सलमानले गरे । उनलाई ४० पटकसम्म सलमानले फोन गरेका थिए ।
त्यस घटनापछि विवेकले पत्रकार सम्मेलन गरेर सलमान खानको हर्कत बाहिर ल्याए । ऐश्वर्याले विवेकलाई धोका दिएपछि विवेकको आँखा खुल्यो । सलमान खानसँग हजारौ पटक माफी माग्ने प्रयास विवेकले गरे । तर, आजसम्म पनि सलमान खानले उनलाई माफी गरेका छैनन् ।
The post सलमान खानले विवेकलाई माफीको लायक सम्झेनन् appeared first on Sajha Post.