एजेन्सी । बलिउडमा कुनै समय चर्चित रह्यो अभिषेक र करिश्माको सम्बन्ध । अमिताभ बच्चनको ६० औ जन्मदिनमा अभिशेक र करिश्मा कपुरको इन्गेजमेन्ट समेत भएको थियो ।
तर, केही महिनापछि उनीहरुको सम्बन्ध टुंगियो । त्यसपछि उनीहरुबिचको हल्ला व्यापक चुलिएको थियो ।
यहाँ सम्मकी बलिउडमा काम गर्न छोड्न बच्चन परिवारले करिश्मालाई दबाब दिएको थियो ।
तर, करिश्माले अस्विकार गरेपछि उनीहरुको इन्गेजमेन्ट तोडिएको थियो ।
अभिशेकले विश्व सुन्दरी ऐश्वर्या रायसँग विवाह गरे । करिश्माले भने संजय कपुरसँग विवाह गरेकी थिइन् । उनीहरुको डिभोर्स भइसकेको छ ।
The post यसकारण करिश्मासँग सम्बन्ध तोड्दै ऐश्वर्यासँग विवाह गरेका थिए अभिषेकले appeared first on Sajha Post.