काठमाडौं, १६ असार । शिशिर श्रेष्ठद्वारा निर्देशित ‘बाबु आमा भन्दा त ठूलो हैन धन’ बोलको लोक दोहोरी गीतको भिडियो सार्वजनिक भएको छ ।
डिल्लीराम रेग्मीको शब्द र एकनरायण चाँपागाइको लय रहेको उक्त गीतमा कुसुम क्षेत्री, किसान नेपाली, बिमला गैरे र स्वयम डिल्लीराम रेग्मीको स्वर रहेको छ
।
थ्री सेन्टर मीडियाले उक्त गीतलाई बजारमा ल्याएको हो ।
भिडियो हेर्नुहोस्
The post शिशिरको ‘बाबु आमा भन्दा त ठूलो हैन धन’ सार्वजनिक (भिडियोसहित) appeared first on Sajha Post.