Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

यस्तो छ दीपिका पादुकोणको लाइफस्टाइल

$
0
0

बलिउड, २९ वैशाख । बलिउड अभिनेत्री दिपिका पादुकोणको जन्म सन् १९८६, जनवरी ५ मा डेनमार्कमा भएको थियो । उनले बैगलोर स्कुलमा पढेकी थिइन् । उनले प्रि विश्वविद्यालयको पढाइ भने माउन्ट कार्मेल कलेजबाट गरेकी थिइन् ।

 

बलिउडमा स्थापित नायिकाको रुपमा परिचीत उनले मोडलिङमा लागेपछि भने पढाइलाई निरन्तरता दिन भने सकिनन् ।
उनकी एक बहिनी अनिशा रहेकी छिन् जो गल्फ प्लेयर हुन् । उनको हजुरबुबा मिसोरी ब्याडमिन्टन एसोसियसनका सचिव रहेका थिए ।

उनले आफ्नो करिअर टेलिभिजन कमर्सियलबाट सुरु गरेकी थिइन् । उनको पहिलो कमर्सियल भने लिरिल रह्यो । त्यस पश्चात उनले धेरै ब्राण्डहरुमा काम गरिन् ।

सन् २००५ मा लक्मी फेशन विकमा उनले डेब्यु गरिन् । उनले मोडल अफ दि इयरको उपाधि समेत जित्न सफल भइन् ।

कारहरू

सेतो कलरको अउडी ए८
रेन्ज रोभर

मर्सिटिज बेन्ज जि६३

अउडी क्विउ७

बिएमडब्लु ५


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles