Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

यस्ता कारहरु चढ्छन् अक्षय कुमार

$
0
0

बलिउड-दिल्लीको चादनी चोकमा हुर्केका अक्षयका पिता एक आर्मी अफिसर थिए । अभिनेत्री टिवइकल खन्नासँग विवाह गरेका उनका दुई सन्तान एक छोरा एक छोरी रहेका छन् । स्कुलबाट ड्रप आउट भएपछि उनी मार्सल आर्ट सिक्न ब्याङकक गएका थिए, जहाँ उनले सेफ र वेटरको काम गरेका थिए ।

मुम्बइ फर्केपछि उनले मार्सल आर्टस सिकाउने काम गरे भने केही साना मोडलिङ काम समेत गरे । फिल्म दिदारमा उनले ब्रेक पाए । उनलाई ब्रेक दिलाउने उनकै मार्सल आर्टस् छात्रका हजुरबुबा थिए ।
अक्षयले सन् २०१५–१६ मा ३१.५ मिलियन डलर कमाएका थिए ।

उनी १८० मिलियन डलरका मालिक हुन् ।

कारहरु
रोल्स–रोयल्यस फ्यान्टम–३.३४ करोड भारतीय रुपैयाँ

बेन्टले कन्टिनेन्टल फ्लाइङ स्पर–३.२१ करोड भारतीय रुपैयाँ

पोर्से क्यानी–१.०४ करोड भारतीय रुपैयाँ

रेन्ज रोभर भोग–२.१८ करोड भारतीय रुपैयाँ


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles