Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

यस्ता छन् यी तीन अभिनेताका लक्की नम्बर

$
0
0

बलिउड कारको नम्बरलाई लिएर धेरै मानिसहरु सोच्ने गर्छन् । उनीहरु प्राय आफ्नो लक्की नम्बर राख्नु एउटा सानको विषय भएको मान्छन् । केही बलिउड अभिनेताहरु न्युमरोलोजीमा विश्वास राख्छन् । यसैलाई आधार मानेर उनीहरु कार किन्ने काम गर्छन् ।
सलमान खान

सलमान खानको जन्म २७ तारिखमा भएको थियो । उनी यस नम्बरलाई लक्की मान्ने गर्छन् । उनको कारको नम्बर पनि २७२७ रहेको छ । उनी कुल योग ९ नम्बरलाई समेत लक्की मान्ने गर्छन् ।

अमिताभ बच्चन

बलिउड फिल्मका बिग बी अमिताभ बच्चनको जन्मदिनांक ११ हो । यसलाई जोड्दा २ हुन्छ । ११ र २ अंकलाई अमिताभ निकै महत्व दिने गर्छन् । उनको केही कारको नम्बर ११०० वा १०१० रहेको छ । यी नम्बरहरुको जोड दुई नै हुन्छ ।
साहरुख खान

शाहरुख खान ट्रिपल फाइवको सौख राख्छन् । यो नम्बर धेरै मानिसहरुले पनि लक्की मान्छन् । शाहरुखको कारको नम्बर पनि ५५५ रहेका छन् । उनले स्फाटलाई समेत ५५५ को नम्बर भएको कार दिन्छन् । भनिन्छ उनको फोन नम्बरहरु पनि ५५५ रहेका छन् ।


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles