मुम्बई । भारतीय क्रिकेट कप्तान विराट कोहलीको एक दिनको पारिश्रमिक पाँच करोड रहेको खुलासा भएको छ ।
रिपोर्टका अनुसार विज्ञापनका लागि कुनै पनि भारतीय सेलिब्रेटीद्वारा लिइएको यो नै सर्वाधिक रकम हो । कोहलीले यस मामलामा एमएस धोनी, शाहरुख खान र आमिर खानलाई पछाडि पारेका छन् । जब कि उनीहरुको एक दिनको एंडोर्समेंट फीस तीनदेखि साँढे तीन करोड छ ।
The post भारतको सबैभन्दा महंगो सेलिब्रेटी बने कोहली, एक दिनको पारिश्रमिक कति ? appeared first on Sajha Post.