Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘दर्पण छायाँ २’मा पुष्पल र साहाराको रोमान्स (भिडियोसहित)

$
0
0

काठमाडौं, २६ फागुन । चलचित्र ‘दर्पण छायाँ २’को  ‘यो जन्म त हाम्रो लागि छोटो हुन्छ जस्तो लाग्छ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

चन्दन लोम्जेलको संगीत रहेको गीतमा राजेश पायल राई र मेलिना राईको स्वर छ । शब्द साबु रविले लेखकी हुन् । भिडियोमा फिल्मका मुख्य पात्र पुष्पल खड्का र साहारा कार्की फिचरिङ छन् ।

तुलसी घिमिरेको लेखन तथा निर्देशन रहेको फिल्म भने यही शुक्रबार अर्थात् फागुन २७ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

भिडियो हेर्नुहोस्:

The post ‘दर्पण छायाँ २’मा पुष्पल र साहाराको रोमान्स (भिडियोसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles