Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

बलिउड अभिनेता सुनिल शेट्टीलाई पितृशोक

$
0
0

मुम्बई । बलिउड अभिनेता सुनिल शेट्टीका पिता वीरप्पा शेट्टीको निधन भएको छ । उनको ९३ वर्षको उमेरमा निधन भएको हो ।

वीरप्पाको उपचारको क्रममा मंगलबार राती १:३० बजे निधन भएको हो । बुधबार वीरप्पा शेट्टीको शव घर ल्याएपछि अन्तिम संस्कार गरिने बताइएको छ । वीरप्पाको ब्रीच क्यान्डी अस्पतालमा उपचार भइरहेको थियो ।

The post बलिउड अभिनेता सुनिल शेट्टीलाई पितृशोक appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles