मुम्बई । पोर्न स्टारबाट बलिउडमा जमेकीअभिनेत्री सनी लियोनी हालका दिनमा आइटम डान्स ‘लैला मैं लैला’ बाट चर्चा बटुलिरहेकी छन् ।
सनीले हालै सामाजिक सञ्जालमा केही फोटोहरु अपलोड गरेकी छन् । सनीले पति डेनियल वेबरसँग हट पोजमा प्रस्तुत भएकी छन् । तस्विरमा सनी र डेनियलको हट केमेष्ट्री प्रष्ट देखिएको छ । यी बोल्ड फोटोहरु सामाजिक सञ्जालमा सनी र डेनियलका फोटोहरु भाइरल बनेको छ ।
The post सनी लियोनले पति डेनियलसँग गराइन् हट फोटोशूट, सामाजिक सञ्जालमा भाइरल appeared first on Sajha Post.