Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘गाजलु’मा यसरी पोखिइन् पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ (भिडियोसहित)

$
0
0

काठमाडौं, ३१ वैशाख । पूर्व मिस नेपाल सृष्टि श्रेष्ठको डेब्यु फिल्म ‘गाजलु’को दोस्रो गीत सार्वजनिक भएको छ । फिल्म रिलिज हुन १ महिना बाँकी छँदा फिल्म यूनिटले दोस्रो गीत रिलिज गरेको हो ।

Shristhi Shrestha
हालका स्टार अनमोल केसी र सृष्टि रोमान्स गरेको ‘मुस्कुराउनुको कथा’ बोलको गीतको शब्द तथा संगीत कालीप्रसाद बाँस्कोटाको रहेको छ । र, यस गीतलाई सुमन गुरुङले स्वर दिएका छन् ।

यो गीतको शब्द निकै मर्मस्पर्शी छ । जसमा सृष्टि र अनमोलका धेरै दुखद क्षण र थोरै रमाइला पलहरुलाई चित्रण गरिएको छ ।

नेवारी समुदायको कुमारी प्रथालाई आधार मानेर बनाइएको फिल्मलाई लिएर फिल्म शुभचिन्तकहरु उत्साहित देखिएका छन् । ‘गाजलु’मा हेमराज बिसीकोे निर्देशन छ भने रोहित अधिकारीले निर्माण गरेका हुन् । फिल्म जेठ २८ गते रिलिज हुँदैछ ।

भिडियो:

The post ‘गाजलु’मा यसरी पोखिइन् पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ (भिडियोसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles