Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

कोरोना महामारीबीच बहुप्रतिक्षित ‘राधे’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

$
0
0

काठमाडौं, ९ बैशाख । कोरोना भाइरसको दोस्रो लहरका कारण भारतभर उत्पन्न अनिश्चितताबीच सलमान अभिनित ‘राधे: योर मोस्ट वान्टेड भाइ’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

बहुप्रतिक्षित ‘राधे’को ट्रेलर बिहीबार सार्वजनिक गरिएको हो । सलमान खानको नयाँ फिल्मको ट्रेलर सार्वजनिक भएसँगै केही दिनमै सिनेमा हलसँगै जिप्लेक्स तथा जी फाइभमा समेत रिलिज हुने छ ।

मे १३ तारिखमा सिनेमा हल खुलेका स्थानमा ‘राधे’ रिलिज हुने छ । साथै, दर्शकले डिजिटल प्ल्याटफर्म जिप्लेक्समा पनि फिल्म हेर्न सक्नेछन् ।

‘राधे’लाई प्रभुदेवाले निर्देशन गरेका छन् । फिल्ममा सलमानसँगै दिशा पटानी, रणदीप हुड्डा र जेकी श्रफले मुख्य भूमिका निभाएका छन् ।

ट्रेलर हेर्न तल क्लिक गर्नुहोस्

The post कोरोना महामारीबीच बहुप्रतिक्षित ‘राधे’को ट्रेलर सार्वजनिक (भिडियोसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles