एजेन्सी । लण्डनको व्यस्त सडकमा एक मोडल टपलेस भएर घुमिन् । पहिलो नजरमा मानिसहरुले याद नै गरेनन् कि जिन्स पाइन्टमाथिको भाग नांगो छ अर्थात केही पनि लगाएकी छैन । तर निकै समयपछि मानिसहरुले नियालेपछि थाहा पाए उनको माथिल्लो भाग खुल्ला छ । त्यसपछि उनलाई मानिसहरुले घुरेर हेर्न थाले ।
करिब दुई घण्टा समय लगाएर पेन्ट आर्टिस्टले उनको माथिल्लो भागमा पहिरनजस्तै देखिने रंग लगाएका थिए । त्यसपश्चात मोडल केली क्लेन सडकमा दश मिनेट नांगै हिडिन् । यसलाई उनले ‘न्यूड वाक’ भनेकी छन् ।
यो प्रयोगपछि अब उनी पुरै शरीरभरि यस्तै रंग पोतेर हिड्न चाहन्छिन् किनभने यो जान्नु छ कि कति मानिसले उनलाई नोटिस गर्दा रहेछन् । यसो गर्दा केलीले भिन्न महशुस भएको बताएकी छन् । यसअघि पनि उनले शरीरको तल्लो भागमा यस्तो पेन्टिङ गरिसकेकी छन् ।
The post लण्डनको व्यस्त सडकमा एक मोडल यसरी नाङ्गै हिँडेपछि…(फोटोफिचर) appeared first on Sajha Post.