काठमाडौं, ७ माघ । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘लभ लभ लभ’ को पहिलो गीत ‘तिमी अघि अघि’ यू-ट्यूबमार्फत सार्वजनिक गरिएको छ ।
आरिफ रफुको आवाज रहेको गीतमा सुरेश राईको शब्द र संगीत रहेको छ । स्वस्तिमा खड्का र सुरज पाण्डे मुख्य भूमिकामा देखिएको उक्त फिल्म नयाँ वर्षमा रिलिज हुने निर्माण यूनिटले जनाएको छ ।
भिडियो हेर्नुहोस्:
The post फिल्म ‘लभ लभ लभ’ को पहिलो गीत सार्वजनिक (भिडियोसहित) appeared first on Sajha Post.