एजेन्सी, १९ असार । बलिउडकी चर्चित कोरियोग्राफर सरोज खानको निधन भएको छ । स्वास प्रस्वाासमा समस्यादेखिएपछि उनलाई अस्पतालमा केही दिन अगाडि भर्ना गरिउको थियो । ७२ वर्षिया सरोज खानको उपचारका क्रममा निधन भएको हो ।
कोरोना संक्रमणका कारण उनको निधन भएको हुनसक्ने अनुमान गरिएको थियो । तर, उनको पिसिआर रिपोर्ट नेगेटिभ आएको बताइएको छ । उनको निधनले बलिउडलाई अर्को ठुलो धक्का लागेको समिक्षकहरुले बताएका छन् ।
The post बलिउडकी चर्चित कोरियोग्राफर सरोज खानको निधन appeared first on Sajha Post.