Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

महेश बाबुको नयाँ फिल्ममा कृर्ति सुरेश

$
0
0

काठमाडौँ, २९ जेठ । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता महेश बाबुको नयाँ फिल्म सरकारी भारु पट्टामा कियरा आडवानी नखेल्ने भएपछि उनको विकल्पमा अभिनेत्री कृर्ति सुरेशलाई रोजिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

यस फिल्मलाई परशुरामले निर्देशन गर्देछन् । उनले यसअघि गीता गोविधानम फिल्मको निर्देशन गरेका थिए । कृर्ति यस फिल्मका लागि फाइनल भएको बताइएको छ ।

महेश बाबुले अभिनय गर्ने यस फिल्मको बजेट पनि उच्च रहेको बताइएको छ ।

यसअघि कियरा र पुजा हेक्डेलाई लिने कुरा भएको तर, ग्ल्यामरभन्दा पनि अभिनयमा पोख्त अभिनेत्री आवश्यक परेका कारण कृर्तिलाई रोजिएको बताइएको छ ।

The post महेश बाबुको नयाँ फिल्ममा कृर्ति सुरेश appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles