Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

यी पाँच थ्रिलर फिल्महरु हेर्नुहोस्

$
0
0

काठमाडौँ, २० चैत । विश्वभर कोरोना भाइरसले ताण्डव मच्चाइराखेको छ । विश्वका अधिकांश देशले लकडाउन नीति लिएका छन् । यस अवस्थामा सरकारले लिएको नीतिलाई आम मानिसले पालना गर्नुपर्छ ।

घरमा नै बसेर भाइरसको संक्रमण फैलिन नदिनु नै उत्तम विकल्प हो । यस अवस्थामा घरमा रहेर योगा गर्ने, पारिवारिक अपनत्व बढाउने लगायत विभिन्न काम गर्न सकिन्छ ।

केही व्यक्तिहरुलाई फिल्म हेरेर दिन काट्न निकै रमाइलो लाग्छ । तर, किस्तो फिल्म हेर्ने त्यो भने आफुमा निर्भर हुने कुरा हुन् । यो लकडाउनमा थ्रिलर फिल्म हेरेर समय काट्न पनि सकिन्छ । यो समयमा यी ५ थ्रिलर फिल्महरु हेर्नुहोस्

१. आर्टिकल १५

२.द बडी

३. वाइपास रोड

४. मर्दानी सिक्वल

५. बद्ला

The post यी पाँच थ्रिलर फिल्महरु हेर्नुहोस् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles