काठमाडौँ, २६ फाल्गुन । पछिल्लो समय निकै चर्चामा रहेको फिल्म हो सुर्यवंशी यो फिल्मको ट्रेलर रिलिज भइसकेको छ । यो फिल्म रिलिजको तयारीमा रहेको छ । यो फिल्म प्रचारका लागि फिल्म युनिटले काम गरिरहेको छ ।
यो फिल्मका लागि अक्षय कुमारले ठुलै सघंर्ष गरेको बताएका छन् ।
उनले यस फिल्मका लागि आफुले ९ किलो तौल घटाएको बताएका छन् ।
उनले यस फिल्ममा एटिएस अफिसरको भुमिका निर्वाह गरेका छन् ।
निर्देशक रोहित सेट्टीले निर्देशन गरेको यो फिल्ममा रनवीर सिंह र अजय देवगन पनि रहेका छन् । उनीहरुको यस फिल्ममा क्यामियो रोल रहेको छ ।
The post ‘एटिएस अफिसरजस्तै देखिन ९ किलो वजन घटाए’ appeared first on Sajha Post.