Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

पाकिस्तानी मोडलले पार गरिन् सारा हद, विराटलाई यस्तो अन्दाजमा प्रपोज (भिडियोसहित)

$
0
0

Virat Kohaliमुम्बई । पाकिस्तानी मोडल कन्दिल बलोच पछिल्लो केही समययता भारतीय स्टार क्रिकेटर विराट कोहलीप्रति एकोहोरो मायामा पागल बन्दै गएकी छन् ।

कहिले ‘अनुष्का नै किन ?’ भन्दै ट्वीट गर्ने तथा कहिले ‘आई लभ यू विराट’ भन्दै ट्वीट गर्दै आएकी बलोचले अहिले भिडियो मेसेज पठाएर विराटलाई आई लभ यू भनेकी छन् ।

उनको यो भिडियो रातारात सामाजिक सञ्जालमा भाइरल बनिसकेको छ । भिडियोमा बलोचले पानीमा बसेर ‘आई लभ यू बेबी’ भन्दै गरेको देख्न सकिन्छ । उनले ‘मिस यु विराट’ भन्दै फ्लाइङ किस पनि दिएकी छन् । भिडियोमा उनी मात्रै विकिनीमा छिन् ।

 

भिडियो हेर्नुस्:


 

The post पाकिस्तानी मोडलले पार गरिन् सारा हद, विराटलाई यस्तो अन्दाजमा प्रपोज (भिडियोसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles