Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

दक्षिण भारतीय फिल्म ‘आरआरआर’को रिलिज डेट सर्यो

$
0
0

काठमाडौँ, ३० असोज । दक्षिण भारतीय फिल्म आरआरआरको रिलिज डेट सर्ने भएको छ ।

मिडिया रिपोर्टका अनुसार एसएस राजमौलीले निर्देशन गर्न लागेको यस फिल्मका चर्चित अभिनेताहरुको टाइम नमिलेका कारण फिल्मको रिलिज डेट नै सार्नु पर्ने भएको हो ।

तर, अर्को रिपोर्टका अनुसार फिल्ममा हाइटेक एक्सन सिन राख्ने निर्णय भएसँगै फिल्मको डेट सारिएको हो ।

यस फिल्ममा चर्चित अभिनेताहरु रामचरण, जुनियर एन्टीआर, आलिया भट, अजय देवगन रहेका छन् ।

यस फिल्ममा लाग्ने बजेट पनि निकै ठुलो भएको अनुमान गरिएको छ । अब यो फिल्म सन् २०२१ जनवरीमा रिलिज हुने बताइएको छ ।

The post दक्षिण भारतीय फिल्म ‘आरआरआर’को रिलिज डेट सर्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles