Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

विद्या बालन र कटरिना कैफले एउटै फिल्ममा काम गर्ने

$
0
0

काठमाडौं, २९ असोज । बलिउडका दुई चर्चित अभिनेत्री हुन् विद्या बालन र कटरिना कैफ ।

यी दुई अभिनेत्रीलाई लिएर आनन्द एल रायले फिल्म निर्माण गर्ने भएका छन् ।

मिडिया रिपोर्टका अनुसार उक्त फिल्मका लागि स्क्रिप्ट पनि तयार भइसकेको छ ।

पछिल्लो समय कटरिनाले रायसँग फिल्म जिरोमा काम गरेकी थिइन् ।

यी दुईलाई विशेष भुमिकामा फिल्म निर्माण गर्ने मिडिया रिपोर्टमा उल्लेख छ ।

कटरिना रोहित सेट्टीको फिल्म सुर्यवंशीमा व्यस्त रहेकी छिन् भने विद्या बालनले अभिनय गरेको फिल्म मिसन मंगलले बक्स अफिसमा दमदार कमाइ गर्न सफल भएको थियो ।

The post विद्या बालन र कटरिना कैफले एउटै फिल्ममा काम गर्ने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles