Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

सेफ अली खान अब राजनीतिज्ञको भुमिकामा !

$
0
0

काठमाडौँ, २४ असोज । चर्चित वेभ सिरिज स्याक्रिड गेम्सका कारण चर्चामा रहेका सेफ अली खान अब राजनीतिज्ञको भुमिकामा देखिने भएका छन् ।

फिल्म ताण्डबका लागि अली अब्बास जफरले सेफलाई लिएर फिल्म निर्माण गर्न लागेका हुन् ।

यस वर्षको अन्त्यतिरबाट यस फिल्मको सुटिङ सुरु हुने मिडिया रिपोर्टमा उल्लेख छ ।

मिडिया रिपोर्टका अनुसार उनले प्रधानमन्त्रीको भुमिका निर्वाह गर्नेछन् ।

उनले उक्त फिल्म गर्न पाउँदा अति नै खुशी भएको बताएका छन् । पछिल्लो समय विभिन्न भुमिकामा देखिएका उनले आफुलाई हरेक भुमिकामा आफुलाई ढाल्न चाहेको बताएका छन् ।

The post सेफ अली खान अब राजनीतिज्ञको भुमिकामा ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles