काठमाडौँ, ९ भदौँ । बलिउडकी चर्चित अभिनेत्री हुन् भूमी पेड्नेकर । उनको लभअफेयरको किस्साबारे बलिउडमा चर्चा चलेको छ ।
उनी र ज्याकी भगनानीबीचको सम्बन्धले चर्चा पाएको हो ।
भूमी पेड्नेकरले उक्त सम्बन्धको खण्डन गरेकी छिन् ।
ज्याकी एक असल साथी मात्रै भएको उनले बताएकी छिन् । भुमीले आफ्नो काममा मात्रै फोकस गरिरहेकी बताइएको छ । अभिनेत्री भूमीले ब्याक टु ब्याक फिल्मको सुटिङ गरिरहेकी छन् । पछिल्लो दिन उनी लखनाउमा फिल्म ‘पति पत्नी और वो’को सुटिङ गरिरहेकी थिइन् । उनी आफ्नो करिअरमा बढी फोकस रहेको बताइएको छ ।
The post भूमी पेड्नेकरबारे एक रहस्य appeared first on Sajha Post.