Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

फिल्म साहोमा चारवटा असली हेलिकप्टरको प्रयोग

$
0
0

काठमाडौँ, २ भदौ । साहो यस वर्षको सर्वाधिक बहुप्रतिष्ठित फिल्म हो । केही हप्ता अगाडि यस फिल्मको ट्रेलर रिलीज भएको थियो ।

ट्रेलरमा दमदार एक्सन देखाइएको थियो ।

प्रमुख भुमिकामा रहेका प्रभासले धेरै फ्यानहरुलाई पुनः एक्सन अवतार देखाएका छन् ।

त्यस्तै यस फिल्ममा श्रद्धा कपूरको पनि प्रमुख भुमिका रहेको छ ।

यस फिल्ममा चारवटा असली हेलीकप्टरको प्रयोग गरिएको छ । सासै रोकिने एक्शनका दृश्यमा यी चार असली हेलीकप्टरको प्रयोग भएका बताइएको छ ।

एउटै एक्सन सिनका लागि ७० करोडसम्म खर्च गरिएको बताइएको छ ।
बाहुबलीपछि प्रभासले यस फिल्मलाई भनेर लामो समय दिएका छन् । यस फिल्मले सफलता पाउनेमा उनी आशावादी रहेका छन् ।

यो फिल्म ३० अगस्टमा रिलिज हुँदैछ ।

The post फिल्म साहोमा चारवटा असली हेलिकप्टरको प्रयोग appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles