Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

गएको हप्ता रिलिज भएका यी दुई फिल्मको कमाइ कति

$
0
0

काठमाडौँ, १ भदौ । गएको हप्ता रिलिज भएका दुई फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार अक्षय कुमारको फिल्म मिसन मंगल र जोन अब्रहामको फिल्म बाट्ला हाउसले ठीकठाक कमाइ गरेका हुन् ।

मिसन मंगलले हालसम्म झण्डै ४७ करोडको कमाइ गरेको छ भने बाट्ला हाउसले झण्डै २५ करोडको कमाइ गरेको छ ।

मिडिया रिपोर्टका अनुसार मिसन मंगलले १०० करोड कमाउने अनुमान गरिएको छ ।

The post गएको हप्ता रिलिज भएका यी दुई फिल्मको कमाइ कति appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles