Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

भारतीय अभिनेता रजनीकान्त शुटिङको क्रममा घाइते

$
0
0

rajanikantaएजेन्सी । भारतीय अभिनेता रजनीकान्त शुटिङको क्रममा घाइते भएका छन् । उनी फिल्म २.० को एक फाइट सिन दिइरहेका थिए ।

 

रजनीकान्तलाई केलकम्पन अस्पतालमा उपचारपछि घर पठाइएको हो । बताइएअनुसार उनी पुरै ठीक भइसकेका छन् । उनको घुँडामा चोट लागको थियो । अब उनी अाइतबारबाट पुन शुटिङमा फर्कन सक्नेछन् ।

प्रहरीका अनुसार बेलुकी अाठ बजे उनी घाइते भएका थिए ।

The post भारतीय अभिनेता रजनीकान्त शुटिङको क्रममा घाइते appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles